कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने

पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए … Continue reading कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने